लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘सम्हालिन्छ कहिले मन’ रिलिज डेट

IMG

२०७८ मङ्सिर ९,तिलोत्तमा सिटी।  चलचित्र ‘सम्हालिन्छ कहिले मन’ले रिलिज डेट लिएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रले फागुन २७ गतेका लागि रिलिज डेट लिएको हो ।पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी चलचित्रलाई निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापाले निर्माण गरेका हुन् । कभर गायक सोनम तोप्देनले यही चलचित्रबाट अभिनयमा डेव्यु गर्दैछन् ।एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रमा बेलायत र नेपालमा छायांकन गरिएको छ ।


कमेन्ट गर्नुहोस्