लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जमुनाको "धेरैपछि बल्लआज मौसम सफा भाछ"

IMG

आषाढ १७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी।जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको छ । सनम क्रियसन युट्युव च्यालनबाट बजारमा आएको गीतमा सनम र एचबिएन किस्मतको स्वर रहेको छ ।राजु सुनामको शब्द संकलन रहेको गीतमा किस्मतको सङगीत रहेको छ । भिडियोमा मौसम हिमाली र विना विश्वकर्माले अभिनय गरेका छन् । भिडियाको निर्देशन हिमाली आफैले गर्नु भएको छ । गीतले सामाजिक सञ्जाल चर्चा पाउन थालेको छ । गायिका सनमले दुई दर्जन गीत बजारमा ल्याइसक्नुभएको छ । उनका यसअघि ‘हिजो राति केके भो केके’ युट्युवमा १९ लाख पटक हेरिएको छ ।




कमेन्ट गर्नुहोस्