लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हेमन्त शर्माको “ए मेरो असफल मायालु”सार्वजनिक (भिडियो सहित)

IMG

असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। ख्यातिप्राप्त गायक हेमन्त शर्माले ए मेरो असफल मायालु बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गायक शर्माले सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।गीतमा शब्द र संगीत गायक स्वयंको रहेकोे छ भने उनलाई महिलाको आवाजमा गायिका एलिना चौहानले साथ दिएकी छिन् । गीति भिडियोमा अभिनय पनि शर्मा र चौहानकै रहेको छ ।गीतमा म्युजिक एरेन्जिङ कृष्ण विकले गरेका हुने भने अडियो मिक्सरको भूमिका श्यामश्वेत रसाइलीले निभाएका छन् । भिडियोको निर्देशन भने निपेश खड्काले गरेका हुन् ।भिडियो :



कमेन्ट गर्नुहोस्