लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना सम्बन्धी पत्रकार सम्मेलन अब साताको दुई दिन मात्र

tillotmacitynews - 2020 Oct 28 05:51 PM
IMG

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्दै आएको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलन अब सातामा दुई दिन मात्रै हुने भएको छ। बुधबार दिउँसोको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक हुँदै आएको प्रेस ब्रिफिङ अबदेखि आइतबार र बुधबार मात्रै हुने जानकारी दिए।अन्य दिनमा दिउँसो साढे ४ बजे वेबसाइट, सामाजिक सञ्जाल तथा भाइबरको माध्यमबाट सूचनाहरु सार्वजनिक गरिने उनले बताए।

कमेन्ट गर्नुहोस्