लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
छुवाछुत उन्मुलन दिवसमा पण्डित सम्मानित

तिलोत्तमा,जेष्ठ २२ गते २०८१। छुवाछुत उन्मुलन दिवसको अवसरमा बुटवलमा सामाजिक अभियानकर्मी पण्डित भिमकान्त पन्त सम्मानित भएका छन् । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार दोसल्ला...

पूरा समाचार पढनुहोस
IMG
जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने

तिलोत्तमा, जेष्ठ २१ गते २०८१। यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ ।बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका पत्रकारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम

तिलोत्तमा, जेष्ठ २१ गते २०८१। तिलोत्तमाका पत्रकार तथा यस क्षेत्रका मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकासका लागि १ दिने क्षमता बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पत्रकारलाई स्थानिय तहक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका उत्कृष्ट ९ उद्यमी छनोट : विजेताले १ लाख पुरस्कार पाउने

तिलोत्तमा, जेष्ठ २० गते २०८१। तिलोत्तमा नरपालिकामा जारी चौथो संस्करणको ‘नगरउप प्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम २०८१’ अनुसार उत्कृष्ट ९ जना उद्यमी छनौटमा परेका छन् । प्रतिष्पर्ध...

पूरा समाचार पढनुहोस
IMG
मन्त्रालयका राम्रा काम देखेर स्वार्थसमूहले अफवाह फैलाइरहेका छन् : श्रममन्त्री अर्याल

तिलोत्तमा, जेष्ठ २० गते २०८१। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय सम...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही नदी किनाराका विद्युत् टावर संरक्षण गरिँदै

तिलोत्तमा सिटी,२०८१ जेठ १८ गते। नदीजन्य सामग्री उत्खनन गर्दा जोखिममा रहेका विद्युत्का टावर संरक्षण गरिने भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–७, भर्तापुर नाकाको नदीजन्य सामग्री उत्खनन गर्दा विद्युत्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा सुचनाको हक सम्बन्धी अभिमुखीकरण सुरु

तिलोत्तमा, जेठ १३ । रुपन्देहीको तिलोत्तमा नगरपालीकामा सुचनाको हक सम्बन्त्री २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । आइतवारदेखि सुरु भएको कार्यक्रममा नगरभित्रका जनप्रतिनिधि, वडा सचिव, सामुदायिक विद्य...

पूरा समाचार पढनुहोस
IMG
बुटवल र तिलोत्तमामा मोटरसाईकल दुर्घटना हुँदा तिलोत्तमा र सैनामैनाका २ युवाको मृत्यु

तिलोत्तमा, १२ जेठ २०८१ । गएराती रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गएराती तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा भएको मोटर...

पूरा समाचार पढनुहोस
IMG
बाघको आक्रमणबाट ३५ वर्षीय महिलाको मृत्यु

तिलोत्तमा,२०८१ जेष्ठ १० गते। बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् ।बाँसगढी नगरपालिका–४ जन...

पूरा समाचार पढनुहोस
IMG
प्रदेश प्रमुख शेरचनद्धारा २५६८ औं बुद्ध जयन्तीको शुभकामना

तिलोत्तमा,२०८१ जेष्ठ १० गते।लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले २५६८ औं बुद्ध जयन्तीको अबसरमा शुभकामना व्यक्त गर्दै सत्ता प्राप्तिको लागि विभिन्न हिंसात्मक घटनाका दृष्टान्तहरू देखिएको विश्व र...

पूरा समाचार पढनुहोस
IMG
संचारकर्मी महिलाकालागि दुई दिने क्षमता अभिबृद्धी कार्यक्रम बुटवलमा

शारदा शाही,तिलोत्तमा जेष्ठ १० गते। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने संचारकर्मी महिलाहरुका लागि क्षमता अभिबृद्धी कार्यक्रम बुधबार देखि सुरु भएको छ । सा...

पूरा समाचार पढनुहोस
IMG
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुदै

तिलोत्तमा सिटी, २०८१ जेठ ८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रो...

पूरा समाचार पढनुहोस
IMG
'अब गन-गनले मात्र देश चल्दैन':गृहमन्त्री लामिछाने

तिलोत्तमा,२०८१ जेष्ठ ७ गते। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्दैन’ भन्ने चेतावनी दिँदै झुटा मुद्दा र मिडिया ट्रायलले आफू नडराउने बताएका छन् । लोकतान्त्रिक...

पूरा समाचार पढनुहोस
IMG
गगन थापाको दाबी:ओलीले हप्काए पछि शुरु भो लफडा

तिलोत्तमा,२०८१ जेष्ठ ३ गते। कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीका उपसभापति धनराज गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा हप्काएको दाबी गरेका छन् । गुरुङले ओलीप्रति अभद्र व्यवहार गरेको स...

पूरा समाचार पढनुहोस
IMG
आगलागी पिडितदेखि अनाथ-आश्रम र गौशालासम्म लुम्बिनी फ्रेन्ड सर्कल

तिलोत्तमा,२०८१ जेष्ठ २ गते।रुपन्देहीको बुटवल र तिलोत्तमा आसपासका युवाहरुको छाता संगठन लुम्बिनी फ्रेन्ड सर्कलले पछिल्लो समय गरेको सामाजिक सेवालाई निरन्तरता दिएको छ। केहि दिन पहिले गुल्मी जिल्ला छत्रकोट...

पूरा समाचार पढनुहोस