लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नवनियुक्त ४ जना मन्त्रीले शपथ लिए

काठमाण्डाै – नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयाेजित समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेलले कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

बुटवल। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त...

पूरा समाचार पढनुहोस
IMG
चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

कैलाली – बडादशैँ आउनै लाग्दा रोजगारीका लागि छिमेकी देश भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीम...

पूरा समाचार पढनुहोस
IMG
मूल्यवान बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

देवदह । रुपन्देहीको देवदहमा रहेको मूल्यवान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार देवदह ७ स्थित होटेल ॐ दर्शन एण्ड पार्टी प्यालेसमा संस्थाको वार्षिक साधारणसभ...

पूरा समाचार पढनुहोस
IMG
सहकारी संस्थामा पारदर्शी व्यवस्थापन, प्रभावकारी नियमन र प्रविधिको उपयोगमा जोड

तिलोत्तमा । नियम अनुसार सहकारी संस्थाको सदस्यता प्राप्त गरेको ब्यक्तिबाट मात्र बचत संकलन गर्ने र सदस्य भित्रमात्र ऋण लगानी गर्ने सहकारी संस्था कुनै समस्यामा नपर्ने सहकारी अभियानमा लागेकाहरुले बताएका छ...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार मनोरञ्जन शर्माको निधन

भैरहवा। पत्रकार मनोरञ्जन शर्माको शनिबार निधन भएको छ । शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो ।विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित...

पूरा समाचार पढनुहोस
IMG
दशैँमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुबाहक गाडी बाहिरिन पाउने : दाउन्ने खण्डमा ठूला भारबहन गाडी सञ्चालनमा रोक

काठमाण्डौ – सरकारले दशैँ अवधिभर काठमाण्डौ उपत्यकाबाट बाहिरिने सार्वजनिक यात्रुबाहक गाडीलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट बाहिर जाने व्यवस्था गर्ने भएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुल...

पूरा समाचार पढनुहोस
IMG
पाैडी खेल्ने क्रममा रूपन्देहीमा एक बालकको मृत्यु

भैरहवा । पौडी खेल्ने क्रममा खोलामा डुबेर रूपन्देहीमा एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ ।बिहीबार सिद्धार्थनगर नगरपालिका–...

पूरा समाचार पढनुहोस
IMG
जेन्जी आन्दोलनमा लुम्बिनीमा ६ सय बढी सरकारी सवारी साधन तोडफोड र आगजनी

रुपन्देही। जेनजी समूहको आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सरकारी सवारीसाधनमा अभूतपूर्व क्षति पुगेको छ । प्रारम्भिक तथ्याङ्कअनुसार ६ सयभन्दा बढी सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन् ।आन...

पूरा समाचार पढनुहोस
IMG
ईलाका प्रहरी पछि ट्राफिक प्रहरीको पुनर्निर्माण र सहयोगमा जुट्यो तिलोत्तमा गाइज

मंगलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोस्टमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट नस्ट भएको भवन तथा भौतिक संरचनाको पुनर्निर्माण शुरु गरिएको छ। स्थानिय युवाहरुको सम...

पूरा समाचार पढनुहोस
IMG
सुरक्षा खतरा बढ्यो,९ हजार बढी कैदीबन्दी अझै फरार

बुटवल। जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन्।देशका २७ वटा कारागारबाट १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका थिए। जस मध्ये ५ हजार ४३४ जना पुनः कारागा...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव घोषणा

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्ण...

पूरा समाचार पढनुहोस
IMG
सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउनुपर्ने शर्त

काठमाडौं । जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् ।शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।राष्ट्रपतिको क...

पूरा समाचार पढनुहोस
IMG
किराना तथा प्लास्टिक व्यवसाय सङ्घ भैरहवाकाे वार्षिक कार्ययोजना तय

चरङ्गे।किराना तथा प्लास्टिक व्यवसाय सङ्घ भैरहवा, रूपन्देहीले शनिबार वार्षिक कार्ययोजना तय गरेको छ। जिल्लाको चरङ्गेमा भेला भएर संघले २०८२/८३ सालका लागि लागु गर्ने विभिन्न कार्यक्रम पारित गरेको हो।वि.सं...

पूरा समाचार पढनुहोस
IMG
चन्द्र ग्रहण लाग्दा के गर्ने, के नगर्ने ?

काठमाडौं । आज खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने राति १: ४१...

पूरा समाचार पढनुहोस