लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
शिवरात्रीका लागि सजियो सिद्धबाबा

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीमा भक्तजनलाई सहज व्यवस्थापनका लागि टोकनको व्यवस्था गर्ने भएको छ । महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्र...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी क्षेत्र फोहोरले दुर्गन्धित

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । फोहरमैलाको व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्र लुम्बिनी दुर्गन्धित बन्दै गएको छ । लुम्बिनी विकास कोषले पटक-पटक पवित्र क्षेत्र लुम्बिनीमा फोहोर नफ्याँक्न आग्रह गरे...

पूरा समाचार पढनुहोस
IMG
लिलाम गरिँदै पाथीभरामा चढाइएको १७८ तोला सुन

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्र...

पूरा समाचार पढनुहोस
IMG
पाल्पा दरबार परिसरमा संरचना बनाउन सुरु

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । तानसेनस्थित ऐतिहासिक पाल्पा दरबार परिसरमा पुरानै स्वरूपमा संरचना बनाउन सुरु भएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा पर्खाल, गेट, आँगन तथा मूलढो...

पूरा समाचार पढनुहोस
IMG
तिलौराकोटमा भेटियो छ्योरतेन

तिलोत्तमा सिटी २०८० फागुन २० गते । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटस्थित पूर्वी विहार क्षेत्र उत्खनन गर्दा छ्योरतेन भेटिएको छ । यस वर्ष पनि पूर्वी विहार क्षेत्र र दरबार क्षेत्रभित्र रहेक...

पूरा समाचार पढनुहोस
IMG
बुद्धको शिक्षा विश्वव्यापी बनाउनु आवश्यक

तिलोत्तमा सिटी २०८० फागुन २० गते । लुम्बिनीमा आइतबारदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार तीन दिने त्रिपिटक (पाठ) कार्यक्रम उद्घा...

पूरा समाचार पढनुहोस
IMG
साढे २ महिनापछि मुस्ताङमा हवाई उडान

तिलोत्तमा सिटी, २०८० माघ १९ गते । मुस्ताङमा साढे २ महिनापछि हवाई सेवा सञ्चालनमा आएको छ । पोखरा–जोमसोम हवाई सेवा शुक्रबारदेखि सञ्चालनमा आएको थियो । प्रतिकुल मौसमका साथै पर्यटकीय अफसिजनका कारण मङ्सिर १०...

पूरा समाचार पढनुहोस
IMG
छलफलको विकेन्द्रीकरण हुनु सुखद : मुख्यमन्त्री चौधरी

तिलोत्तमा सिटी, २०८० माघ १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विकास साझेदार संस्थाको सहयोग सदुपयोग गर्न सके मात्र मुलुकको विकास हुने बताएका छन् । उनले प्रदेश सरकारले स्थानीय उ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको बनबाटिकामा पाण्डा रेल शुरु, रमाइलो यात्रा हुने

तिलोत्तमा,२०८० फाल्गुण १७ गते।आन्तरिक तथा बाह्य पर्यटनको आधार बनिरहेको रुपन्देहीको तिलोत्तमा-२ मा अबस्थित शंकरनगर बनबिहार तथा अनुसान्धान केन्द्र शंकर नगर बनबाटिकामा बिग पाण्डा ट्रेन शुरु भएको छ। बच्च...

पूरा समाचार पढनुहोस
IMG
सगरमाथ आरोहीलाई नयाँ नियम : अब अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनु पर्ने

तिलोत्तमा सिटी,२०८० फागुन १८ गते । सन २०२४ माउन्ट एभरेष्ट सिजन अघि नेपालले नयाँ आवश्यकता घोषणा गरेको छ कि सबै आरोहीहरूले आफ्नो यात्रामा ट्रयाकिङ चिपहरू भाडामा लिनुपर्छ र प्रयोग गर्नुपर्छ। ‘प्रतिष्ठित...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा फागुन २८-२९ मा अन्तर्राष्ट्रिय शिखर सम्मेलन

तिलोत्तमा सिटी,२०८० फागुन १४ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागुन २८-२९ गतेसम्म हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । लरिएट्स एन्ड...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी त्रि–दिवसीय त्रिपिटक वाचन हुँदै

तिलोत्तमा सिटी २०८० फागुन १३ गते । अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ । आज यहाँ आयोजित प...

पूरा समाचार पढनुहोस
IMG
स्वस्थानी व्रत समापन गरिँदै

तिलोत्तमा,२०८० फाल्गुण १२ गते। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर-घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्था...

पूरा समाचार पढनुहोस
IMG
पोखरामा ५ तलाभन्दा अग्लो घर बनाउन नपाइने

तिलोत्तमा सिटी,२०८० फागुन १० गते । पोखरा महानगरपालिकाभित्र अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्या...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने

तिलोत्तमा सिटी २०८० फागुन ९ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यल...

पूरा समाचार पढनुहोस