लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
दुना टपरीबाट आत्मनिर्भर बन्दै महिलाहरू

तिलोत्तमा सिटी, २०८१,कार्तिक २९ गते । बाँकेका महिलाहरू पछिल्लो समयमा दुना टपरी उद्योगबाट दुना टपरी उत्पादन गरी बिक्री गरेर आत्मनिर्भर बन्दै गएका छन् । बाँकेका विभिन्न सामुदायिक वनमा प्रशस्त मात्रा...

पूरा समाचार पढनुहोस
IMG
प्रतिष्ठित चान्गानको दिपल इभी गाडी तिलोत्तमामा सार्वजनिक

तिलोत्तमा, २६ कार्तिक २०८१। चीनको सबैभन्दा पुरानो चांगान अटोमोबाइल कम्पनीको उत्पादन दिपल इभी गाडीको आइतबार रुपन्देहीको तिलोत्तमामा सार्वजनिक गरिएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु...

पूरा समाचार पढनुहोस
IMG
बेतका सामानबाट मासिक ५० हजार आम्दानी

तिलोत्तमा सिटी, २०८१,कार्तिक २३ गते । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्या...

पूरा समाचार पढनुहोस
IMG
व्यापार संघले रजत महोत्सव मनाउँदै

बुटवल, २२ कार्तिक।रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गर्दे रजत महोत्सव मनाउदै छ । कार्यक्रममा रजत महोत्सव समारोहका संयोजक प्रकासराज पौडेलले संस्थाले व्यवसायीकसँगै सामाजिक कार्य गर्दे आईरहेको...

पूरा समाचार पढनुहोस
IMG
अवैध सामान पक्रेर ल्याउदै गर्दा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा

तिलोत्तमा ,कार्तिक २३।रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार (हिजो) बेलुकी ६ बजे लुम्बिनी साँस्कृत...

पूरा समाचार पढनुहोस
IMG
अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले जितेसँगै डलरको मूल्य उच्च

तिलोत्तमा ,कार्तिक २२।अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार बढेको छ । डिजिटल मुद्रा अर्थात बिटक्वाइनले पनि नयाँ रेकर्ड कायम गरेको छ ।डलरको भाउ युरोको भन्दा एक दशमलव...

पूरा समाचार पढनुहोस
IMG
नेपाली चिया तथा कफीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै

तिलोत्तमा, २० कार्तिक २०८१। अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भन...

पूरा समाचार पढनुहोस
IMG
तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण

तिलोत्तमा ,कार्तिक १८।हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको ज...

पूरा समाचार पढनुहोस
IMG
लक्ष्मीपूजाको दिन हिजो बिजुलीको उच्च माग १ हजार ६ सय २ मेगावाट

तिलोत्तमा ,कार्तिक १६। यस वर्ष लक्ष्मीपूजाको दिन हिजो देश भित्र बिजुलीको उच्च माग अर्थात् (पिक डिमाण्ड) एक हजार छ सय दुई मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गएको वर्ष कात्तिक २...

पूरा समाचार पढनुहोस
IMG
विद्युतको लाइन कटेपछि तिलोत्तमाका उद्योगी पुगे नगरपालिका र प्राधिकरण

तिलोत्तमा,२०८१ कार्तिक १३ गते। बिद्युतको लाइन कटेपछि अताल्लिएका तिलोत्तमाका उद्योगका मालिकहरु ज्ञापन पत्र बोकेर हारगुहार गर्न तिलोत्तमा नगरपालिका र नेपाल बिद्युत प्राधिकरण नयामिल शाखा मणिग्राममा गएका...

पूरा समाचार पढनुहोस
IMG
जिविकोपार्जन गर्न साबुन उत्पादन

तिलोत्तमा सिटी, २०८१,कार्तिक १३ गते । आफ्नो घर वरपर पाइने बनस्पतिबाट सावुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षिया मनिता घिमिरेले आफ्नोे जिविकोपार्जन गर्दै आउनुभएको छ । करिव ७ वर्षअघि काठमाडौंमा वि...

पूरा समाचार पढनुहोस
IMG
विद्युत् लाइन काटेपछि उद्योगको उत्पादन ठप्प

तिलोत्तमा सिटी, २०८१,कार्तिक १२ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योगको उत्पादन ठप्प भएको छ । डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा रहेका रुपन्देहीका सबै उद्योगको लाइन प्राधिकरणले...

पूरा समाचार पढनुहोस
IMG
‘नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउदै ट्राफिक प्रहरी

तिलोत्तमा, ९ कार्तिक २०८१। केहि दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ ।पछिल्लो समय ट्राफ...

पूरा समाचार पढनुहोस
IMG
बुटवल औद्योगिक व्यापार मेला २०८१ हुँदै

तिलोत्तमा सिटी, २०८१,कार्तिक ६ गते । बुटवलमा पुस महिनामा औद्योगिक व्यापार मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ का...

पूरा समाचार पढनुहोस
IMG
बयानका लागि जोशी बुटवलमा

तिलोत्तमा सिटी, २०८१,कार्तिक ६ गते । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाबाट गोर्खा मिड...

पूरा समाचार पढनुहोस