लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बन्द फिर्ता भएको छैन, आउनुस प्रतिगमन र बिबादास्पद नियुक्तिको मिलेर सामना गरौ

माघ २१,२९७७ तिलोत्तमा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले भोलि , बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ। बुधबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आमहड्त...

पूरा समाचार पढनुहोस
IMG
संवैधानिक आयोग पदाधिकारीले लिए पद तथा गोपनीयताको सपथ

तिलोत्तमा २०७७ पुस २२ । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।बुधबार बिहान राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्र...

पूरा समाचार पढनुहोस
IMG
संविधानबिपरित अनुचित निर्णय भए जनताले स्वीकार्दैनन्: बालकृष्ण खाँण

२० माघ २०७७,तिलोत्तमा। नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्यामा सार्वोच्च अदालतले संविधान सम्मत रुपमा न्याय गर्नु पर्ने बताएका छन ।काँग्रेसका भातृ संगठन...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन आयोगमा पार्टीको आधिकारिकता प्रचण्ड–माधव समूहको दाबी

१९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता...

पूरा समाचार पढनुहोस
IMG
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा बुटवलमा खोप अभियानको निरिक्षण

१८ माघ, तिलोत्तमा । स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयस त्रिपाठीले अग्रपंतिमा रहेका सबैलाई खोप लगाउन आग्रह गरेका छन् । त्रिपाठीले नेपालमा आएको खोप अरु देशमा परिक्षण भइसकेकोले आसंका नगर्न पनि आग्रह गर्...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम

१८ माघ, तिलोत्तमा । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ ।आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्...

पूरा समाचार पढनुहोस
IMG
बादल र टोपबहादुर जस्ता गद्दारहरुको प्रतिकार जनताले गर्नेछन्:पुर्व सभामुख घर्ती

१५ माघ, बुटवल । केपी ओली नेतृत्वको कामचलाऊ सरकारको नेतृत्वमा मन्त्री खाइरहेका पूर्वमाओवादीका नेताहरु पूर्वमाओवादी नेताको आक्रमणको तारो बनेका छन् । बुटवलमा विहीबार आयोजित जनसभामा उनीहरुलाई आफ्नै पूर्वस...

पूरा समाचार पढनुहोस
IMG
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीले यसरि दिनुहोस निवेदन

१५ माघ, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगरभित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीहरुले ३५ दिन भित्र आबेदन दिन अनुरोध गरेको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले २...

पूरा समाचार पढनुहोस
IMG
इच्छाबिपरित जबर्जस्त आन्दोलनमा होमियो कांग्रेस

१३ माघ, काठमाडौं । सभापति शेरबहादुर देउवाको अनिच्छाका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय क...

पूरा समाचार पढनुहोस
IMG
ओलीले चुनाव हुन्छ र दुईतिहाई ल्याउंछु भन्नु हास्यासपद–घनश्याम भुसाल

बुटवल, माघ १२। नेकपा दाहाल नेपाल समूहका नेता घनश्याम भुसालले पार्टीमा एकतिहाई भोट नभएको प्रधानमन्त्रीले निर्वाचनमा दुई तिहाई भोट ल्याउंछु भन्नु हास्यास्पद भएको बताउनुभएको छ ।सोमबार रुपन्देहीको भैरहवाम...

पूरा समाचार पढनुहोस
IMG
नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले दिएन मान्यता

तिलोत्तमा माघ ११,२०७७। राजनीतिक रुपमा विभाजित भई पार्टीको आधिकारिकता दाबी गरेका नेकपाका दुवै पक्षमध्ये निर्वाचन आयोगले कुनै पक्षको पनि दाबी स्वीकार गरेन।निर्वाचन आयोगको आइतबार बसेको बैठकले नेकपामा नया...

पूरा समाचार पढनुहोस
IMG
संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

११ माघ, तिलोत्तमा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ ।आइ...

पूरा समाचार पढनुहोस
IMG
क्यासलेसपछि अब पेपरलेस हुदैछ नगरपालिका : नगरप्रमुख घिमिरे

तिलोत्तमा, २०७७ माघ १०। तिलोत्तमा नगरपालिका रुपन्देहीका नगरप्रमुख बासुदेब घिमिरे साढे ३ वर्षको कार्यकालमा नगरपालिकामा स्वास्थ्य शिक्षा खानेपानी समस्या, सडक पूर्वाधार र फोहर ब्यबस्थापन लगायका क्षेत्रम...

पूरा समाचार पढनुहोस
IMG
भारत्तोलनका विश्व च्याम्पियन तिलोत्तमाका रुप कार्कीको निधन

९ माघ, तिलोत्तमा। दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ पुस्तालाई भारत्तोलन सिकाउन भन्दै झण्डै तीनमहिना अगाडि फर्किएका भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ बर्षको उमेरमा न...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैनः विष्णु पौडेल

८ माघ, तिलोत्तमा। नेकपा (ओली समूह)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय...

पूरा समाचार पढनुहोस