लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमामा मानसिक स्वास्थ्य सचेतना प्रबर्द्धन अभिमुखीकरण सम्पन्न

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मानसिक स्वास्थ्य सचेतना प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सहआयोजकमा मानसिक अस्पताल, ललितपुर रहेको थियो।कार्यक्रममा म...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-३ को आयोजनामा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य परिक्षण शिविर

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा महिलाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजना र आधारभूत स्वास्...

पूरा समाचार पढनुहोस
IMG
नयाँमील दुर्घटनामा गोरु मारेको प्रति तिलोत्तमा गाइजको फलोअप, भन्छन- ट्राफिक लापरबाहीले दुर्घटना बढ्यो, कारबाही भएन

शंकरपुर। तिलोत्तमा क्षेत्रमा पर्ने नयाँमिलमा ३ दिन अघि भएको दुर्घटनामा गोरु मरेको घटनापछि स्थानीय समूह “तिलोत्तमा गाइज” ले फलोअप प्रतिक्रिया दिएको छ। समूहले दुर्घटनाको प्रमुख कारण ट्राफिक व्यवस्थापनको...

पूरा समाचार पढनुहोस
IMG
नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), चैत २ गते । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भदौ २३ र २४ ग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा सरसफाई र हरियाली प्रबर्द्धन कार्यक्रम सम्पन्न

शिवपुर। तिलोत्तमा नियमित सरसफाईको १५६ ओें संस्करण सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने नियमित सरसफाईको शृंखला अन्तर्गत वडा न। ११ को शिवपुर चोकमा १५६ओें संस्करण सम्पन्न भएको छ। हरेक महिन...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा बढ्दो घर निर्माणसँगै रोजगारीका अवसर विस्तार

शारदा शाही, तिलोत्तमा। पछिल्लो समय पहाडी तथा ग्रामीण क्षेत्रबाट सहरतिर बसाइँ सर्ने क्रम उल्लेख्य रूपमा बढ्दै गएको छ। विदेशबाट फर्किएका धेरै मानिसहरूले गाउँ फर्कनुभन्दा सहरमै घर बनाएर बस्ने प्रवृत्ति ब...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा ग्यास अभावको गुनासोपछि तीव्र अनुगमन, आत्तिनुपर्ने अवस्था नरहेको उद्योगको दाबी

तिलोत्तमा। बजारमा खाना पकाउने एलपी ग्याँस अभाव भएको गुनासो आएपछि तिलोत्तमा क्षेत्रमा सम्बन्धित निकायको उपस्थितिमा तिलोत्तमा नगरपालिकाले अनुगमन तीव्र बनाएको छ। उपभोक्ताले केही स्थानमा ग्याँस सहज रूपमा...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द,सबैलाई धन्यबाद

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि स्थापना गरिएका निर्वाचनसम्बन्धी विशेष इकाइ तथा समन्वय केन्द्रहरू बन्द गरिएको छ।निर्वाचन आयोगले निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथ...

पूरा समाचार पढनुहोस
IMG
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सुनौलो लालिगुराँस आमा समूहद्वारा र्‍याली तथा शुभकामना आदान–प्रदान

टिकुलिगढ , आज तिलोत्तमा-१४ टिकुलिगढमा अन्तर्राष्ट्रिय नारी दिवसको ११६ औँ अवसरमा सुनौलो लालिगुराँस आमा समूहले र्‍याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। आमा समूहकी अध्यक्ष रामशोभा प...

पूरा समाचार पढनुहोस
IMG
रूपन्देही ३ मा रास्वपाका थापा भारी मतान्तरले विजयी

बुटवल । रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार लेखजंग थापा विजयी भएका छन् । शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३...

पूरा समाचार पढनुहोस
IMG
पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मत खस्यो

सिद्धार्थनगर,फागुन २१ गते । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो। केही निर्वाचन क्ष...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको करौजियामा ४४औँ मगर एकता दिवस भव्य रूपमा सम्पन्न, मगर एकतामा जोड

करौजिया।रूपन्देहीको तिलोतमा नगरपालिका–१३ करौजिया स्थित खेलमैदानमा ४४औँ मगर एकता दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मगर समुदायको कला, संस्कृति र पहिचान झल्किने आकर्षक प्र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा फागुन १५ गते सार्वजनिक विदा

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले फागुन १५ गते मगर एकता दिवसको अवसर पारेर स्थानिय विदा दिएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल द्वारा जारि सुचनामा सो बिदा उल्लेख गरिएको हो। सो दिन...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन सुरक्षाका लागि सीमामा कडाइ: १८ गतेदेखि नाका बन्द हुने

सिद्धार्थनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधबार सूचना जारी गर्दै भ...

पूरा समाचार पढनुहोस
IMG
आयोगको चेतावनी: प्राध्यापक, शिक्षक र कर्मचारीले उम्मेदवारको प्रचारप्रसार गर्दै हिँडे कारबाही

तिलोत्तमा। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न शैक्षिक संस्थासँग सम्बद्ध प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन...

पूरा समाचार पढनुहोस