लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लुम्बिनी एक्स्पोमा थामी नसक्ने दर्शक

तिलोत्तमा,पुष ९ गते।बुटवलमा जारी लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकहरुको सहभागिता उत्साहजनक देखिएको छ । मेला आयोजक रुपन्देही व्यापार संघका अनुसार पुस ५ गतेदेखि सञ्चालित मेलामा...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्र बैंकअगाडि लुम्बिनी प्रदेशका लघुवित्तिय संस्था विरुद्धको प्रदर्शन

तिलोत्तमा सिटी,२०८० पुष ९ गते । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्तपीडितहरुले प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप्न माग

तिलोत्तमा सिटी,२०८० पुष ९ गते । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले उडान भर्ने गरेको छ । २०८० वैशाखको २९ गतेदेखि हप्ताको दुई दिन उडान सुरु गरेको निगमको विमानमा कुनै दिन...

पूरा समाचार पढनुहोस
IMG
बढी मूल्यमा एलपी ग्यास बेच्नेलाई निगमले कारबाही गर्ने

तिलोत्तमा सिटी,२०८० पुष ८ गते । तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको स...

पूरा समाचार पढनुहोस
IMG
मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पाण्डे

तिलोत्तमा,पुष ८ गते। मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति...

पूरा समाचार पढनुहोस
IMG
अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या:व्यवसायी

तिलोत्तमा,पुष ८ गते।अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैध रुपमा नेपाल भित्रिने मदिराका कारण व्यवसायीलाई मात्र नभएर राजस्वमा समे...

पूरा समाचार पढनुहोस
IMG
जनउत्थान साकोसको १८ औं बार्सिकोत्सव सम्पन्न

तिलोत्तमा,पुष ७ गते। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीको १८ औं बार्सिकोत्सव शनिबार सम्पन्न भएको छ । संस्थाको १० वटै केन्द्र बाट संचालित शाखा कार्यालयहरुको बार्सिकोत्सव एकैदिन सम्पन...

पूरा समाचार पढनुहोस
IMG
पौने अर्बको लगानी निर्माण भएको अन्तर्राष्ट्रिय सभाहल प्रयोगविहीन

तिलोत्तमा सिटी,२०८० पुष ७ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय सभा हल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि सञ्चालन कार्यविधि अझै तयार भएको छैन । परिणाम स्वरुप अहिलेसम्म उक्त हलम...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा बिना दर्ता सञ्चालित ग्रील व्यवसायलाई नियन्त्रण गर्नुपर्छ : गृहमन्त्री पाण्डे

तिलोत्तमा सिटी,२०८० पुष ७ गते । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले बिना दर्ता सञ्चालित जुनसुकै व्यवसायलाई कडाइका साथ नियन्त्रण गरिने बताएका छन् । उनले बिना दर्ता सञ्चालन हुने व्यवसायले एकाति...

पूरा समाचार पढनुहोस
IMG
बुटवल धागो कारखाना व्यवस्थापन सम्बन्धी अर्थ मन्त्रालयको पत्र उद्योग मन्त्रालयद्वारा अस्वीकार

तिलोत्तमा सिटी, पुष ५ २०८० । अर्थ मन्त्रालयले बुटवल धागो कारखानाको रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई थाँती रहने भएको छ । दुई महिन...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका एक व्यवसायीविरुद्ध राजस्व छलीमा मुद्दा दायर

तिलोत्तमा सिटी, पुष ५ २०८० । राजस्व अनुसन्धान कार्यालय, बुटवलले बुटवल उपमहानगरपालिका–५, अमरपथमा सञ्चालित एउटा साडी पसल र त्यसका सञ्चालक राजेन्द्र प्रसाद ध्वजुविरुद्ध राजस्व छली तथा चुहावट गरेको अभियो...

पूरा समाचार पढनुहोस
IMG
अम्रिसोको कुचो बिक्री गरी लाखौं आम्दानी

तिलोत्तमा सिटी,२०८० पुष ४ गते । नवलपुरको पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएको छ । पहाडमा बस्नेको अम्रिसो आम्दानीको बलियो स्रोत बन्दैगएको छ । केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रुपमा रहेको पहाड अहिले आम...

पूरा समाचार पढनुहोस
IMG
चालु आर्थिक वर्षमा १ खर्ब ३१ अर्ब ऋण थपियो

तिलोत्तमा सिटी,२०८० पुष ४ गते । सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानमा ९१ अर्ब रुपैयाँ खर्च गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको रिपोर्ट अनुसार सरकारले...

पूरा समाचार पढनुहोस
IMG
शेयर बिक्री प्रकरणमा सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

तिलोत्तमा सिटी, २०८० पुष ३ गते । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीबारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ । सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुन...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजार २०६० विन्दुमा, कारोबार रकम झण्डै एक वर्ष यताकै उच्च

तिलोत्तमा सिटी, २०८० पुष २ गते । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५...

पूरा समाचार पढनुहोस