लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ)लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया गरेको...

पूरा समाचार पढनुहोस
IMG
दिपज्योती साकोस तिलोत्तमा शंकरनगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

तिलोत्तमा।तिलोत्तमा नगरपालिका-१ मा सञ्चालित श्री दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी दिवसको अवसरमा निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेको छ । साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
‘विधिभन्दा बाहिरका सहकारीकारवाहीका भागेदार हुन्छन्’’

बुटवल, चैत । ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरि मनाइएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका बुटवलमा मुल समारोह गरिएको हो । कार्यक्रममा...

पूरा समाचार पढनुहोस
IMG
हुलास जस्तापाताको उत्पादन अब तिलोत्तमाबाटै,खुल्यो मंगलापुरमा शाखा

तिलोत्तमा।हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले रुपन्देहीको तिलोत्तमा मंगलापुरमा आजदेखि उत्पादन गर्ने गरी कम्पनी सञ्चालनमा ल्याएको छ । सो शोरुमको एक समारोहबीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण...

पूरा समाचार पढनुहोस
IMG
आगामी वर्ष घाटा बजेट ल्याउँदैनौंः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले घाटा बजेट नबनाउने बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको मंगलबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा कृषि सहकारीका सदस्यहरुलाई १ दिने बृहत आम प्रशिक्षण

बुटवल।देशव्यापी सहकारी सुदृढीकरण अभियान अन्तर्गत रुपन्देही र पाल्पा जिल्लाका साना किसान कृषि सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षण समिति सदस्यहरू तथा कर्मचारीहरूका लागि एक दिने प्रश...

पूरा समाचार पढनुहोस
IMG
सुनको भाउ एकैदिन एक हजार तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जना...

पूरा समाचार पढनुहोस
IMG
उर्जा मन्त्रि खड्का र घिसिङ्गको द्वन्दले कुलमान हटाइए

तिलोत्तमा।कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको यो निर्णयसँगै असोज महिनादेखि ऊर्जा मन्त्री दीपक खड्का र घिसिङबीचको सम्बन्धमा तनाव बढ्दै गएको थियो। मन्त्री खड्काले हालै घिसिङको बारेमा निर्णय गर्न ओलीला...

पूरा समाचार पढनुहोस
IMG
मधवलिया खानेपानी तथा सरसफाई सँस्था मधवलिया रुपन्देहीको साधारण सभा

तिलोत्तमा। मधवलिया खानेपानी तथा सरसफाई सँस्था मधवलिया रुपन्देहीको साधारण सभा तथा विश्व पानी दिवस कार्यक्रम एकसाथ सम्पन्न भएको छ । संस्थाको कार्यालय परिसरमा भएको साधारण सभाको उद्घाटन गर्दे खानेपानी तथा...

पूरा समाचार पढनुहोस
IMG
लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रङ्क लाइनको विद्युत् महसूल तिर्न थाल्यो

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत खपत गरे वापतको बक्यौता महसूल तिर्न शुरू गरेको छ ।२३ करोड ७९ लाख रुपैयाँ बक्...

पूरा समाचार पढनुहोस
IMG
नैकाप चोकमा खुल्यो चन्द्रागिरी वास एण्ड वेयर्स

काठमाण्डौ, २०८१ चैत ८ गते। काठमाण्डौ, चन्द्रागिरी नगरपालिका -१४ नैकाप चोकमा चन्द्रागिरी वास एण्ड वेयर्स खुलेको छ । स्वदेशमै केहि गर्ने उदेश्यले यहि चैत्र २ उद्घाटन भएको उक्त कम्पनि ज्याक भण्डारी र रञ...

पूरा समाचार पढनुहोस
IMG
डहरेखोला पुल चार महिनामा पचास प्रतिशत प्रगति

तिलोत्तमा सिटी, २०८१ चैत ८ गते। रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत डहरेखोला पुल तीव्र रूपमा निर्माण भइरहेको छ । सत्यवती गाउँपालिकामा पर्ने डहरेखोला पुल गत कात्तिक दोस्रो साता गुल्मी क्षेत्र नं...

पूरा समाचार पढनुहोस
IMG
मासु ब्यवसायी संघ रूपन्देहीको १४ औँ बार्षिक साधारणसभा सम्पन्न

तिलोत्तमा।मासु व्यवसायी संघ रुपन्देहीको २० औँ स्थापना दिवस तथा चौधौँ वार्षिक साधारणसभा मंगलबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयल...

पूरा समाचार पढनुहोस
IMG
नमस्ते नेपालले घेर्‍यो यातायात कार्यालय, काममा भएको बिचौलिया प्रबृत्ति र ढिलासुस्तीको बिरोध

तिलोत्तमा। नेपालभर युवाहरुको छाता संगठन निर्माण गर्दै आएको नमस्ते नेपालले बिचौलियाको खेल बन्दसहितको माग राखेर यातायात व्यवस्था कार्यालय ( सवारी अनुमती पत्र ) बुटवलमा धर्ना दिएको छ। सवारी चालक अनुमति प...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा टाटाको तीन नयाँ गाडी लन्च, बुकिङ्ग गरे चार्जिङ्ग फ्री

तिलोत्तमा। विश्व प्रसिद्ध कम्पनी टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा‍.लि.ले बुटवलमा तीन नयाँ गाडीहरु लन्च गरेको छ । आइतबार बुटवलस्थित कालिकानगरमा रहेको सफल अटोमोवा...

पूरा समाचार पढनुहोस