लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
यातायात व्यवसायीको बन्दको कारण देशैभरिको सार्वजनिक यातायात प्रभावित

खस्यौली। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ।समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण सोमाबार बिहानैदेखि...

पूरा समाचार पढनुहोस
IMG
दुई वर्षमा तीन लाखले चढे लुम्बिनी केवल कार

बसन्तपुर। बुटवलको लुम्बिनी केबलकारले दुई वर्षमा साढे तीन लाख पर्यटक भित्राएको छ । २०८० जेठ १५ देखि व्यावसायिक सञ्चालनमा आएको केबलकारले दुई वर्ष पूरा हुन १५ दिन बाँकी (वैशाख मसान्तसम्म) मा ३ लाख ४७ हजा...

पूरा समाचार पढनुहोस
IMG
निक्षेप कर्जा सुरक्षण कोषको आयोजनामा तिलोत्तमामा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

मणिग्राम। निक्षेप तथा कर्जा सुरक्षण कोष शाखा कार्यालय बुटवलको आयोजनामा एकदिने कर्जा सुरक्षण सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । नविन सुरक्षण कार्यक्रमहरु मार्फत सुचना प्रबिधि क्षेत्रको वृद्धि गरी नेपाल स...

पूरा समाचार पढनुहोस
IMG
बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल

तिलोत्तमा सिटी,२०८२ जेठ १६ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ...

पूरा समाचार पढनुहोस
IMG
सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ कराेडकाे बजेट (पूर्णपाठ)

सिंहदरबार। सरकारले आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक व...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : मानव अधिकार आयोग

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ ।प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा...

पूरा समाचार पढनुहोस
IMG
नेपालको ऋण : हरेक नेपालीको थाप्लोमा झन्डै ९० हजार रुपैयाँ

त्रिपुरेश्वर। नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । याे कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव ९४ प्रतिशत हो । २०७८ सालमा भएको जनगणनानुसार यो ऋण भाग लगाउँदा प्रति व्यक्त...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

काठमाण्डाै – सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । केहीबेरअघि बसेकाे मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो।यसअघि...

पूरा समाचार पढनुहोस
IMG
ऋण लगानी,असुली र जोखिम व्यवस्थापन सम्बन्धी तालिम बुटवलमा सम्पन्न

तिलोत्तमा ।जिल्ला सहकारी संघ रुपन्देहीको आयोजनामा दुई दिने ऋण लगानी,असुली र जोखिम व्यवस्थापन सम्बन्धी तालिम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासघका लेखा सुपरिवेक्षण संयाेजक तथा...

पूरा समाचार पढनुहोस
IMG
नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने

तिलोत्तमा। नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने भएको छ । बुधबार आयोजित कार्यक्रममा नेपालको अग्रणी पशु औषधी उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र दक्षिण कोरियाको प्रतिष्ठ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी जोड्ने जोड्ने सडक स्तरोन्नति

तिलोत्तमा। बुटवलदेखि १७ किलोमिटर पश्चिम कलौनीबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका–६, कलौनीदेखि लुम्बिनी जाने करिब २१ किलोमि...

पूरा समाचार पढनुहोस
IMG
नेपालको बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, १ वर्षमा ९१ अर्ब ५९ करोड थपियो

तिलोत्तमा। सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै बेरुजु थप भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।यसरी देखिएको बेर...

पूरा समाचार पढनुहोस
IMG
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक

तिलोत्तमा सिटी,२०८२ वैशाख ३० । नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ । पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो । विजुली काटिए...

पूरा समाचार पढनुहोस
IMG
फेसबुक, एक्सले टेरेनन् सरकारलाई, चार वटा मात्रै सूचिकृत

तिलोत्तमा सिटी,२०८२ वैशाख २९ । सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक पटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिल...

पूरा समाचार पढनुहोस
IMG
डेडिकेटेड ट्रङ्कलाइन बक्यौता रहेका उद्योगीलाई पुनरावेदनमा आउन प्राधिकरणको आग्रह

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन बक्यौता रहेका उद्योगीहरूलाई जेठ मसान्तभित्र प्रशासकीय पुनरावेदनमा आउन आग्रह गरेको छ।प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मक...

पूरा समाचार पढनुहोस