लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बुटवलको सिंह कम्प्लेक्समा आगलागी,३ करोड बढीको क्षति

बुटवल बजारको केन्द्रमा रहेको सिंह कम्प्लेक्समा बुधबार राती आगलागी भएको छ । कम्प्लेक्सको चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यु तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको छ । राति १.३५ बजे लागेको आगो...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबारमा नयाँ रेकर्ड

जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी। बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अ...

पूरा समाचार पढनुहोस
IMG
बुटवल उवासंघद्वारा आम्दाको कोभिड केयर युनिटमा आईसीयुका उपकरण प्रदान

जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी।बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा स्थापना गर्न लागिएको कोभिड केयर युनिट अन्तरगत आईसीयु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघ...

पूरा समाचार पढनुहोस
IMG
बिनोद चौधरीले गरे १० करोड सहयोग,आफै आइसीयु वार्ड र अक्सिजन प्लान्ट निर्माण गर्दै

जेष्ठ २ गते आइतबार २०७८ तिलोत्तमा सिटी।चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड र अस्प...

पूरा समाचार पढनुहोस
IMG
कोरोना कहरबीच निगमले बढायो इन्धनको मूल्य

जेष्ठ २ गते आइतबार २०७८ तिलोत्तमा सिटी। कोरोना कहरबीच नेपाल आयल निगमले आइतबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडा...

पूरा समाचार पढनुहोस
IMG
सरकारको कोभिड–१९ को उपचारमा ४ अर्ब ३१ करोड

जेष्ठ २ गते आइतबार २०७८ तिलोत्तमा सिटी।अर्थमन्त्री बिष्णु पौडेलको धमाधाम तेश्रो पटक अर्थमन्त्रालयको नेतृत्व सम्हालेसंगै धमाधम कोरोना बिसेस निर्णय गरेका छन् ।कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका ल...

पूरा समाचार पढनुहोस
IMG
भोलिदेखि टेलिकमको ‘भीओएलटीई’ परीक्षण, सेवा कसरी लिने ?

जेष्ठ २ गते आइतबार २०७८ तिलोत्तमा सिटी।नेपाल टेलिकमले सोमबारदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) सेवा परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी/ए...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा अक्सिजन आपूर्ति सहज बन्दै,सेनाको जहाजमार्फत् ल्याइयो अक्सिजन

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी।रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको एअरलिफ्ट मार्फत् अक्सिजन आपूर्ति गरिएको छ ।विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस...

पूरा समाचार पढनुहोस
IMG
जनउत्थानको १० औं वार्षिक साधारणसभा : राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने निर्णय

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।वार्षिक साधारण सभाको औपचारिक उद्घाटन संस्थाका परिकल्पनाकार तथा संस्थापक...

पूरा समाचार पढनुहोस
IMG
अक्सिजन अभाव हुन नदिन भारतबाट आयात

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी। पछिल्ला दुई दिनमा रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज प्रकाशन गरेको तथ्याङ्क अनुसार सङ्क्रमण दर...

पूरा समाचार पढनुहोस
IMG
कोभिड–१९ सँग सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल

बैशाख ३१ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि अर...

पूरा समाचार पढनुहोस
IMG
पर्वतारोहण संघबाट संकलित रोयल्टी सरकारी खातामा सिफारिस

बैशाख २९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारले नेपाल पर्वतारोहण संघ (एनएमए)बाट संकलन हुने आरोहण रोयल्टी सरकारी खातामा जम्मा गर्नुपर्ने सुझाव दिएको छ । आगाम...

पूरा समाचार पढनुहोस
IMG
नेप्से परिसूचक २७ अंकले बढ्यो, महामारीमा पनि कारोबार ६ अर्ब नजिक

बैशाख २८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। कोरोना महामारीका बीच पनि मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव...

पूरा समाचार पढनुहोस
IMG
अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

बैशाख २८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।न्याया...

पूरा समाचार पढनुहोस
IMG
१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारीमा सरकार

सोमबार २७ बैशाख, २०७८ तिलोत्तमा सिटी। अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता प...

पूरा समाचार पढनुहोस