
बुटवल। लोकतान्त्रीक आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ्ग सेर्पाले नेकपा एमाले देशको मुल राजनैतीक शक्ती भएको बताएका छन् । आज लोकतान्त्रीक आदिवासी महासंघ रुपन्देहीको दोश्रो अबिधेशन लाई सम्बोधन शेर्पाले सो कुरा बताएको हो । आदिवासी जनजाती देशको बिकाशमा सधै कृयाशिल रही नेकपा एमाले लाई बलीयो बनाउने एउटा आधार स्तम्भ समेत भएको बताए । मुलुकको सम्बृद्धी र परीबर्तनमा आदिवासी जनजातीले ठुलो त्याग गरेको बताउदै सही मुल्यांकनको आबस्यकता रहेको बताए ।
कार्यक्रममा लुम्बिीनी प्रदेशका पुर्ब मुख्य मन्त्री नेकपा एमालेका पोलीटब्युरो सदस्य लिला गिरीले हरेक आन्दोलनमा आदिवासी जनजातीको भुमीका अब्बल रहेको बताएका छन् । नेकपा एमाले जातीय बिभेद सहीत बर्गीय बिभेद अन्त्य गर्न प्रयास गरेको बताए त्यस्तै लोकतान्त्रीक आदिवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पुन, सचीब हिरु राना, नेकपा एमालेका केन्द्रीय अनुसासन आयोगका सदस्य तुलसी चौधरी लुम्बिनी प्रदेशका उपाध्यक्ष भोज प्रशाद श्रेष्ठ भुमी आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा लगायतले सम्बोधन गरेका थिए ।
लोकतान्त्रीक आदिवासी जनजाती महासंघको दोश्रो अधिबेशनले रुपन्देहीमा सोहन चौधरीको नेतृत्वमा नया कार्य समीती चयन गरेको छ । नेकपा एमालेको जनबर्गीय संगठन लोतान्त्रीक आदिवासी जनजाती महासंघ देशै भरी कृयाशिल संगठन हो । जसको उपाध्यक्षमा सदिप थापा,महीला उपाध्यक्ष सिता जोसी, सचीब नेतन गुरुङ्ग महीला उपसचीब सुनीता राजकोटी उपसचीब टेक बहादुर राना कोषाध्यक्ष क्या हेम बहादुर थापा सहीत ३२ सदस्यीय नया कार्य समीती चयन गरेको छ । जसको कार्यकाल २ बर्षको हुनेछ ।
कमेन्ट गर्नुहोस्