लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओबादिका तिलोत्तामानगरका युवा नेताको दुर्घटनामा परि मृत्यु

IMG

तिलोत्तमा। तिलोत्तमा-४ निवासी नेकपा (माओवादी केन्द्र) तिलोत्तमाका नि. नगर सदस्य तथा वाईसिएल नगर सदस्यहरि थापा (पारस) को दुर्घटनामा ज्यान गएको छ। नेकपा माओबादीका सक्रिय युवा नेता हरि थापा (पारस) को ४२ बर्ष कै कलिलो उमेरमा बिहिबार राती तिलोत्तमा वडा - ४ भएको मोटर साइकल दुर्घटना परि गंभीर घाईते भई उपचार कै क्रममा दु:खद निधन भएको हो। सो घटनामा दुख ब्यक्त गर्दै नेकपा माओबादी नगर कमिटीले दुख व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्