लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,भट्टराईको राजिनामा स्वीकृत

IMG

तिलोत्तमा।नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र पाैडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएकाे हाे ।शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियाे । पन्तकाे शपथ ग्रहण भाेलि हुनेछ ।राष्ट्रपतिकाे कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्