लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुर्व प्रधानमन्त्री तथा नेकपा माओबादीका अध्यक्ष प्रचण्ड आज तिलोत्तमा आउदै

IMG

तिलोत्तमा,मङ्सिर २९ गते।पुर्व प्रधानमन्त्री तथा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शनिबार मध्याह्न तिलोत्तमाको ड्राइभरटोल आउदै छन्। नेकपा माओबादी केन्द्रले तिलोत्तमामा आयोजना गर्न लागेको प्रशिक्षण र अन्तरकृया कार्यक्रममा सम्बोधन गर्न पुर्व प्रधानमन्त्री तथा नेकपा माओबादीका अध्यक्ष प्रचण्ड आज तिलोत्तमा आउन लागेका हुन्।तिलोत्तमा नगरपालिका वडा नम्बर-४ स्थित होटल टुलिपमा मध्याह्न १२ः३० मा सम्बोधन गर्न पुर्व प्रधानमन्त्री तथा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुपन्देहीको तिलोत्तमा आउन लागेको आयोजकले जनाएको छ। प्रचण्डले सो कार्यक्रममा करिव २ घण्टा प्रशिक्षण दिनेछन। 

कमेन्ट गर्नुहोस्