लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिला एसिया कप : साताैँ ओभरमा नेपाललाई चौथो सफलता

tillotmacitynews - 2024 Jul 19 04:21 PM
IMG

तिलोत्तमा सिटी, २०८१,साउन ४ गते । एसीसी महिला एसियाकप क्रिकेटको पहिलो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दैछन् । 


श्रीलङ्कामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस जितेर नेपालले सुरुमा फिल्ड रोजेको हो । युएईविरुद्ध सुरुमा कसिलो बलिङ गरेको नेपालले सातौँ ओभर खेल्दा चार विकेट लिइसकेको छ । रन आउट गर्दै एक विकेट हात पारेको नेपालका लागि कप्तान इन्दु बर्मा दुई विकेट लिनुहुँदा र सबनम राईले एक विकेट हात पार्नुभएको हो ।   

कमेन्ट गर्नुहोस्