लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्यानले पायो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

tillotmacitynews - 2024 Jul 17 06:03 PM
IMG

तिलोत्तमा सिटी, २०८१,साउन २ गते ।  नेपाल क्रिकेट संघ (क्यान) ले  ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ। आईसीसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त्त अवार्ड दिएको हो। 


बुधबार क्यानले आफ्नो अफिसियल फेसबुकमार्फत् उक्त अवार्ड पाएको जानकारी गराएको हो। क्यानले यो अवार्डले विश्वभरका फ्यानसँग जोडिने नयाँ रणनीतिलाई दर्शाउने उल्लेख गरेको छ। क्यनले यो अवार्डका लागि क्रिकेटका प्रशंसक र दर्शकलाई धन्यवाद दिएको छ। 

कमेन्ट गर्नुहोस्