लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको योगिकुटीमा ‘अब के?’अभियान

IMG

तिलोत्तमा,२०८० चैत्र १५ गते।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले तिलोत्तमाको योगिकुटीमा अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना हुने अध्यक्ष मनिष भुषालले जानकारी दिए ।


कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सांसद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचता तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनी उर्जाका अध्यक्ष जगत पोखरेल लगायतका बक्ताहरुको सहभागीता हुनेछ ।कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्