लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीका ७ सहित ५६ वडामा रास्वपाको अधिवेशन

tillotmacitynews - 2024 Jan 06 08:47 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार लुम्बिनी प्रलेशका ७ सहित देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा अधिवेशन आयोजना गर्न लागेको हो ।


रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ । वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरुलाई अनुगमनका लागि समेत खटाएको छ । 

कमेन्ट गर्नुहोस्