लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१९ औं एसियाली खेलकुद : नेपाल क्वाटरफाइनलमा भारतसँग भिड्ने

tillotmacitynews - 2023 Oct 02 12:11 PM
IMG

तिलोत्तमा सिटी, असोज १५ गते । १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत नेपालले भारतको सामना गर्ने भएको छ । नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ । नेपालले मंगलबार भारतसँ हाङचाउमा नेपाली समयअनुसार बिहान पौने ७ बजे खेल्दै छ। एक महिनाअघि एसिया कप क्रिकेट पहिलोपटक भारतसँग ओडीआई खेलेको थियो । नेपालले एसियली खेलकुदमा भारतसँग पहिलो ट्वान्टी-२० आई खेल्ने भएको हो ।यस्तै, क्वाटरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो ।

कमेन्ट गर्नुहोस्