लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू

IMG

२०७८ माघ १९, तिलोत्तमा सिटी। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको एक पार्टी प्यालेसमा शुरू भएको छ।बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।


कमेन्ट गर्नुहोस्