लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बादललाई भोट हाल्ने सहमति भएको छैन : माधव नेपाल

IMG

जेष्ठ ४ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। एमाले बरिठ  नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रियसभाको निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई भोट हाल्ने सहमति नभएको बताएको छ ।वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै राष्ट्रियसभाको निर्वाचनमा बादललाई समर्थन गर्ने विषयमा केही सहमति नभएको जनाएका हुन् ।गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।



कमेन्ट गर्नुहोस्