लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओइरियो काठमान्डौ गाउँगाउँमा

tillotmacitynews - 2021 Apr 28 08:30 PM
IMG

काठमाडौँ — उपत्यकामा कोरोना भाइरसका संक्रमित बढेसँगै स्कुल–कलेज बन्द भएपछि घर जानेको चाप बढेको छ । बिहीबारबाट निषेधाज्ञा हुने भएपछि नयाँ बसपार्क, कलंकी, कोटेश्वर, चाबहिल, गौशालालगायत स्थानमा भिडमभीड देखिन्थ्यो । अरु बेला सहारा बस्ने तमाम गाउ बासी हरु अहिले ब्यापार ब्यबसाय पढाइ नहुने भएपछी गाउ फर्कने भएका हुन्। 

कमेन्ट गर्नुहोस्