लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फाल्गुण ३ गते सार्बजनिक बिदा

IMG

तिलोत्तमा, २०७७ फाल्गुण २ गते। प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश भर फाल्गुण ३ गते सार्बजनिक बिदा दिईने निर्णय भएको छ।  प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना प्रकाशित गर्दै सो बिदा दीइएको जानकारी गराएको छ। गत माघ १० गतेको निर्णय अनुसार सो बिदा दिइएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत देवी राम पाठक द्वारा हस्ताक्षरित सुचनामा सो कुरा खुलाइएको हो।लुम्बिनी प्रदेश भर सार्बजनिक बिदा दीइएसंगै सो दिन दाङ्गमा बिशेस स्थापना दिवस मनाइने भएको छ।  

कमेन्ट गर्नुहोस्