लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्वाचन आयोगले हामीलाई आधिकारिता नदिए आँधीहुरी आउँछ : प्रचण्ड

IMG

तिलोत्तमा,पुस २९। प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपज भएको आरोप लगाएका छन्। प्रचण्ड-माधव समूहको काठमाडौं जिल्ला कमिटीले गरेको सभामा प्रधानमन्त्रीले नौटंकी गरेको बताए। ओली पक्षको अभिव्यक्तिलाई ‘पोलिटकल जोक्कर’ को संज्ञा दिए।दुई तिहाइ विना विधान संशोधन गर्ने अधिकार ओली समूहलाई नभएको दाबी गरे। निर्वाचन आयोगले नेकपा र सूर्य चिन्ह आफ्नै बताए।ओलीले जस्तै संवैधानिक निकायले निर्णय गरे राजनीतिक आधिंहुरी आउने उनले बताए।

कमेन्ट गर्नुहोस्