लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना कहरका बीच तिनाउलाई दिपावली फुटसलको उपाधि

tillotmacitynews - 2020 Nov 13 10:19 PM
IMG

तिलोत्तमा सिटी , २९ कार्तिक। बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा शुक्रबार सम्पन्न दिपावली फेष्टिवल फुटसल २०७७ को उपाधि तिनाउ साईक्लिङ क्लबले चुमेको छ । फाईनलमा रुपन्देही जिल्ला साईक्लिङ संघलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलमा तिनाउका सृजन श्रेष्ठ म्यान अफ दी म्याच र संघका खोम बहादुर पौडेल हाई स्कोररबाट पुरस्कृत भएका थिए ।

कमेन्ट गर्नुहोस्