लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
देउवा,ओली र प्रचण्ड अब घर बस्नु पर्छ- गगन थापा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान अवस्था सुधारका लागि मुख्य दलका तीन शीर्ष नेताहरु राजनीति छाडनु पर्ने बताउनु भएको छ ।महामन्त्री थापाले नेपाली काँग्रेसका सभापति शेर बहादु...

पूरा समाचार पढनुहोस
IMG
दलका नेतालाई प्रधानमन्त्रीको आग्रह- परिवर्तन आत्मसात गर्नुस्, तपाईंहरुबिना चुनाव सम्भव छैन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई निषेध गरेर जान नसकिने प्रष्ट पारेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा...

पूरा समाचार पढनुहोस
IMG
विशेष महाधिवेशनको एजेन्डाबाट पछि हटे गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशन गर्नुपर्ने आफ्नै अडानबाट पछि हटेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको सहमतिमा थापाको रणनीतिअनुसार युवाहरूले विशेष महाधिवेशनक...

पूरा समाचार पढनुहोस
IMG
असोज २४ गतेभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न विश्वप्रकाशको आग्रह

बुटवल। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न सुझाएका छन्। तर कसैलाई दबाब नदिएको उनले बताए।विशेष महाधिवेशन विधान विपरीत नभएको र परिपक...

पूरा समाचार पढनुहोस
IMG
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू

काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ ।यही असोज ५ गते...

पूरा समाचार पढनुहोस
IMG
माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवशेन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय सम...

पूरा समाचार पढनुहोस
IMG
सुदन गुरुङको समूहद्वारा सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुग...

पूरा समाचार पढनुहोस
IMG
सबै कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव

खुमलटार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।आज बसेको पदाधिकारी बैठकमा उनले अहिलेका सबै कमिटी भंग गरेर म...

पूरा समाचार पढनुहोस
IMG
महावीर पुन मन्त्री बन्दै, विज्ञान तथा प्रविधि मन्त्री पाउने

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्। पुनलाई विज्ञान तथा प्रविधि मन्त्री ब...

पूरा समाचार पढनुहोस
IMG
प्रहरीसँग नभएका स्वचालित हतियारले हानेको गोलीको छानबिन होस् : केपी शर्मा ओली

बुटवल। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक संजालमा आफ़ो बिचार राख्दै जेन जी आन्दोलनमा शान्ति पूर्ण रुपमा हुदै गर्दा घुसपैठ भएको बताएका छन्। उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेक...

पूरा समाचार पढनुहोस
IMG
प्रधानसेनापतिले दुर्गा प्रसाईं रास्वपाको नाम लिएपछि जेन-जी वार्ताबाट बाहिरिए

प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनको सरोकावाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी भनेपछि केही जेनजी आन्दोलनकारी वार्ता छोडेर बाहिरिएका छन् ।जेनजी आन्दोलनकारी मध्येकी एक रक्षा बमले नेपाल...

पूरा समाचार पढनुहोस
IMG
रास्वपा सचिवालय बैठक बस्दै, रुपन्देही-३ मा उम्मेदवार घोषणा गर्ने

वनस्थली ।राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्नेछ ।बैठक दिउँसो १ः०० बजे पार्...

पूरा समाचार पढनुहोस
IMG
भारतसँग सिधासिधा कुरागर्ने प्रधानमन्त्री म हुँ : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताएका...

पूरा समाचार पढनुहोस
IMG
भारत–चीनबीच नेपाली भूमि प्रयोग गर्ने गरी भएको व्यापारिक सम्झौता खारेज गर्न सांसदहरूकाे माग

काठमाण्डाै – सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त...

पूरा समाचार पढनुहोस
IMG
गौर हत्याकाण्ड : उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाही गर्न परमादेश जारी गरेको छ।२०६३ सालमा भएको घटनामा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो, जसमा उपेन्द्र यादवको नाम जोडिएको छ।पीडितहरूले...

पूरा समाचार पढनुहोस