लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
हिमानी ट्रस्टद्वारा बिद्यालयका अति विपन्नलाई सहयोग

माघ ७ गते २०७७ , तिलोत्तमा।सामाजिक सेवामा क्रियाशील हिमानी ट्रस्टले देवदह-४, भवानीपुरमा रहेको महामाया भवानी माध्यमिक बिद्यालयका अती विपन्न विधार्थीलाई न्यानो लुगा एवं पौष्टिक आहार प्रदान गरेको छ। स्था...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा जेसिजको नवौ पदस्थापन सम्पन्न,अध्यक्षमा बासुदेव शर्मा निर्विरोध

तिलोत्तमा २०७७ माघ ५ गते । सामाजिक कार्यमा अग्रसर तिलोत्तमा जेसिजको नवौ पद स्थापन कार्यक्रम आईतबार सम्पन्न भएको छ । निर्वाचन आयुक्त जय प्रकाश भट्टराईको औपचारिक घोषणासंगै वर्ष २०२१ का लागि अध्यक्ष बासु...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा ५ बर्षीय बालिका बलात्कृत,अभियुक्त पक्राउ

तिलोत्तमा, ४ माघ २०७७। तिलोत्तमा नगरपालिकाको तिलोत्तमा -१५ कोटिहवामा ५ बर्षीय बालिका बलात्कृत भएकी छिन । आफ्नो घरबाट नजिकैको पसल जाने क्रममा बालिकालाई २८ बर्षीय युवकले बलात्कार गरेको अनुसन्धानबाट खुले...

पूरा समाचार पढनुहोस
IMG
पुर्ख्यौली सामग्री संरक्षणमा लागे युवा पुस्ता

तिलोत्तमा, ४ माघ २०७७। ग्रामीण पहिचानका रूपमा प्रयोगमा आएका घरेलु प्रयोजनका कैयन सामग्री हराउँदै गएकोमा बुढापाका चिन्तित हुन थालेका बेला कतिपय युवाहरु आफ्ना पुर्खाले बनाएका र प्रयोगमा ल्याएका सामानला...

पूरा समाचार पढनुहोस
IMG
पौवाले नि:शुल्क खुवायाे ८ वटै शाखाबाट माघीका परिकार

तिलोत्तमा, १ माघ २०७७। माघे संक्रान्तिको अवसरमा होटल पौवाले आफ्ना ८ वटै शाखाहरुबाट माघीको परिकार खुवाएको छ ।पौवाका हरेक शाखाहरुमा माघीका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क...

पूरा समाचार पढनुहोस
IMG
चारदिनदेखि बेपत्ता लक्ष्मीको खाेजी गरिदिन परिवारजनको अपिल

तिलोत्तमा,पुस २७। बुटवलको सुख्खानगरबाट एक महिला चारदिनदेखि बेपत्ता भएकी छन् ।यहि पुस २२ गते बिहान साढे ५ बजे घरबाट निस्किएकी ५१ बर्षीया लक्ष्मी न्यौपाने सम्पर्क बिहिन भएको उनका २३ बर्षिय छोरा सुदीप न्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका हाटबजार ठेक्कावालहरुले गरे,अनाथ आश्रममा सहयोग

तिलोत्तमा,पुस २६। रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्र भीत्रका हाटबाजार ठेक्का लिई कार्य गर्दै आएका ५ जना ठेकेदार ब्यबसायीहरुले कोटीहवा स्थित अबिनाश अनाथ आश्रम तथा बाल गृह मा सहयोग गरेका छन्। तिलो...

पूरा समाचार पढनुहोस
IMG
संकटका बेला राहतले बलेको विपन्न समुदायको चुल्हो !

संकटका बेला राहतले बलेको विपन्न समुदायको चुल्हो ! तिलोत्तमा,पुस २४, २०७७। मजदुरी गरेरै जीवन धानीरहेकी रुपन्देही तिलोत्तमा ६ की मीना बिकलाई यसपटक जीवनकै ‘कठिन’ समय भोग्नु पर्यो । परिवारका सबै सदस्यको...

पूरा समाचार पढनुहोस
IMG
लालपुर्जा वितरण गर्न तिलोत्तमामा भूमिसम्बन्धी आयोग कार्यालय स्थापना

पौष २३ , २०७७, तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरिएको छ । आयोगसँग हालै भएको कार्यसम्झौता अनुसार तिलोत्तमाले लगत संकलन इकाइ स्थापना...

पूरा समाचार पढनुहोस
IMG
डब्लु डब्लु जे रुपन्देहीद्वारा २ पत्रकार महिला सम्मान

पौष २०, २०७७, तिलोत्तमा । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे रुपन्देहीले संघर्षशिल पत्रकार महिला सम्मानबाट रुपन्देहीको दुईजना अग्रज पत्रकार महिलालाई सम्मान गरेको छ ।सोमबार बुटवलमा आयोजित कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
अब तिलोत्तमामा रगतको अभाव हुदैन,सुरु भयो तिलोत्तमा रक्तदाता समाज

१८ पुष २०७७। रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रगतको अभाव हुन नदिने उद्देश्यका साथ तिलोत्तमा रक्तदाता समाज संचालनमा आएको छ ।तिलोत्तमा नगर भित्र रहेका युवाहरु संगठित गरी नितान्त मानव सेवाका...

पूरा समाचार पढनुहोस
IMG
ओली जस्तो लोकतान्त्रिक र उदारबादी नेता अरु को छ र : मुख्यमन्त्री शंकर पोखरेल

तिलोत्तमा २०७७ पुस १८। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओली जस्तो लोकतान्त्रिक र उदारबादी नेता अरु कोही नभएको जिकिर गरेका छन् ।मुख्यमन्त्री पोखरेलले राजा महेन्द्रले एउटा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा जेसिजमा बासुदेबको नेतृत्व

पौष १२तिलोत्तमा। तिलोत्तमा जेसिजको नवौं बार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ ।अधिबेसनले तिलोत्तमा जेसिज बर्ष २०२१ को लागि नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा जेसी बासुदेब शर्मा, का...

पूरा समाचार पढनुहोस
IMG
कालीका सामुदायीक बनको साधारणसभा सम्पन्न

प्रकाश गौतम ,पुस १२ तिलोत्तमा २०७७। कालीका सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा-११ रामनगरको २२ औ साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष उमाकला चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताह...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा छुट्टियो ओली गुट,निकाले बिज्ञप्ति

२०७७ पुष ११ तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २ वडाका वडाध्यक्ष र ३ कार्यपालिका सदस्यसहित पाँचजनाले नगरपालिकाको लेटरप्याडमा बिज्ञप्ति निकालेको प्रति दुरुपयोगको आरोप लगाएका छन् । प्रधानमन्त्...

पूरा समाचार पढनुहोस