लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लायन्सको सहयोग बुटवल माविलाई १० थान ह्वाइट बोर्ड

तिलोत्तमा सिटी,२० साउन २०७८,बुधबार। लायन्स क्लब अफ बुटवल नमस्तेले बुटवल माबिलाई शैक्षिक सामाग्री बितरण गरेको छ। क्लबको वार्षिक योजना अनुसार बुधबार एक समारोहका बिच लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जु...

पूरा समाचार पढनुहोस
IMG
विद्युत् प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मङ्गलवार वि...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन आयोगले गर्यो यी दलदर्ता खारेज, अव नेपालमा ९५ वटा मात्र राजनीतिक दल (सूचीसहित)

तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार।निर्वाचन आयोगले लेखा प्रतिबेदन नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनी...

पूरा समाचार पढनुहोस
IMG
सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिकपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

तिलोत्तमा सिटी,१८ साउन २०७८,सोमबार। सत्ता गठबन्धनको न्युनतम साझा कार्याक्रम सार्वजनिक गरेपछि मात्र देउवा सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मंगलबार सम्ममा न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्...

पूरा समाचार पढनुहोस
IMG
सिद्धबाबाको पहिरोले बलेरो जिप पुर्दा एकको मृत्यु

तिलोत्तमा सिटी,१८ साउन २०७८,सोमबार। सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा अगाडि हेडबक्स नजिँकै पहिरोले बलेरो गाडी पुर्दा एक जनाको मृत्यु भएको छ ।स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३...

पूरा समाचार पढनुहोस
IMG
कोरोनादर बढ्दै,३१०६ जना संक्रमित, २३ जनाको मृत्यु

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ ह...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको स्थानीय पाठ्यक्रमको पुस्तक प्रकाशनमा गम्भीर त्रुटि

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। अहिले स्थानिय तहले आफ्नो तहको जानकारी मुलक स्थानिय पाठ्यक्रममा आधारित पुस्तक निकाल्ने दौडमा छन्। त्यहि दौडमा बुटवल उपमहानगरपालिका नराम्ररी पछारिएको छ। नगरले प्रका...

पूरा समाचार पढनुहोस
IMG
खिर खाएर साउन १५ मनाइँदै,परम्परा देखि स्वास्थ्यलाभसम्म

तिलोत्तमा सिटी,१५ साउन २०७८,शुक्रबार।आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।साउने झरी पर्ने...

पूरा समाचार पढनुहोस
IMG
हेपाटाइटिस सीको उपचार माग गर्दै लुम्बिनीका स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। हेपाटाइटिस सीको निःशुल्क परीक्षण र उपचार शुरु गर्न विभिन्न संस्थाले लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् । विश्व हेपाटाइटिस दिवसको अवसरमा आस्था समूह रुपन्देही र...

पूरा समाचार पढनुहोस
IMG
३३६५ संक्रमित थपिए,१६ जनाको मृत्यु

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा गुणस्तरहीन माछामासु नष्ट:बजार अनुगमन

तिलोत्तमा सिटी,१४ साउन २०७८। विहिबार बुटवल उपमहानगरपालिकाको अगुवाईमा रुपन्देही उद्योग संघ, उपभोक्ता हित संरक्षण मन्च रुपन्देही, रुपन्देही व्यापार संघ, रुपन्देही मासु ब्यवसायी संघ, प्रहरी प्रशासनसहितको...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीका युवाले बाँडे धादिङका कोभिड प्रभावित एवं बाढीपीडितलाई राहत

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार।कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई धादिङ पुगेर रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेक...

पूरा समाचार पढनुहोस
IMG
छिट्टै बालबालिकाका लागी खोप र क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिए...

पूरा समाचार पढनुहोस
IMG
दुर्घटनामा बुटवलका शाहसहित तीन घाइते

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरेमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । लु २ ख ४४९९ नम्बरको ट्रक सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवल आउने क्रममा अन...

पूरा समाचार पढनुहोस
IMG
अनलाइनबाट श्रम स्वीकृति लिनेको संख्या बढ्दै

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक एक सय भन्दा बढी...

पूरा समाचार पढनुहोस