लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्रीको घोषणा

तिलोत्तमा सिटी,२३ पौष २०७८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डको हल्द्वानीमा केही दिन अघि एक र्‍यालीमा सम्बोधन गर...

पूरा समाचार पढनुहोस
IMG
पाल्पा कुनसरेमा एक जना महिला मृत अवस्थामाफेला

तिलोत्तमा सिटी,२३ पौष २०७८। पाल्पा जिल्लाको तानसेन–६, कुनसरेमा एक जना महिला मृत अवस्थामा भेटिएकि छिन।तानसेन–६, कुनसरेमा एक्लै बस्दै आएकि ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकि छिन।घरदेखि १५...

पूरा समाचार पढनुहोस
IMG
यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

तिलोत्तमा सिटी,१९ पौष २०७८। चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको छ।यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राही...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही व्यापारसंघले ग-यो पत्रकार र चिकित्सकसम्मलाई सम्मान र पुरस्कृत

तिलोत्तमा सिटी,१९ पौष २०७८। व्यापार संघले यस वर्ष पनि वार्षिक साधारणसभाका अवसर समाजका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। व्यापारसंघले २० औ साधारणसभाका अवसर पारेर यस वर्ष चिकित्सा, पर्यटन, पत्रकारीत...

पूरा समाचार पढनुहोस
IMG
पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

तिलोत्तमा सिटी,१८ पौष २०७८। नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ।प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित म...

पूरा समाचार पढनुहोस
IMG
मलामी गएका यी ७ जनाले आफ्नै ज्यान गुमाए:पाल्पा लघुवा बस दुर्घटना(नामावलीसहित)

तिलोत्तमा सिटी,१८ पौष २०७८। बुटवल १७ बाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका ७ जनाको सनाखत भएको छ ।लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा...

पूरा समाचार पढनुहोस
IMG
तिनाउ–दानव करिडोर प्रभावितले गरे आन्दोलनको घोषणा

तिलोत्तमा सिटी,१७ पौष २०७८। तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले आफूहरुको माग सम्बोधनमा बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।यो सडक निर्माणका क्रममा...

पूरा समाचार पढनुहोस
IMG
वर्षाले रुपन्देहीमा ८ करोडको इट्टा नष्ट

तिलोत्तमा सिटी,१७ पौष २०७८। बेमौसमी वर्षाले रुपन्देहीका इट्टा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इट्टा नष्ट भएको छ । लुम्बिनी इट्टा व्यवसायी संघ भैरहवाका अनुसार गत बुधबार आएको वर्षाले रुपन्द...

पूरा समाचार पढनुहोस
IMG
ब्राउन सुगरसहित ५ युवा-युवती पक्राउ

तिलोत्तमा सिटी,१७ पौष २०७८। दाङको तुलसीपुरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ५ जना युवा-युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना युवतीर २ जना युवक रहेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपु...

पूरा समाचार पढनुहोस
IMG
ललिता निवास जग्गा प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी

तिलोत्तमा सिटी,१६ पौष २०७८।ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।गत आइतबारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरुद्...

पूरा समाचार पढनुहोस
IMG
र्‍यापर लाउरेसहित ४ जनालाई ८ दिन थुनामा राख्न अनुमति

तिलोत्तमा सिटी,१६ पौष २०७८। लागूऔषध कारोबार आरोपमा पक्राउ परेका र्‍यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बु...

पूरा समाचार पढनुहोस
IMG
बुटवल प्रदर्शनी मेलामा अखिल क्रान्तिकारीको रक्तदान

तिलोत्तमा सिटी,१६ पौष २०७८।बुटवल देविनगर रंगशालमा रुपन्देही उद्योग व्यापार संघद्धारा आयोजीत चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा अखिल क्रान्तिकारी बुटवल उपमहानगरपालिका कमिटिले रक्तदान...

पूरा समाचार पढनुहोस
IMG
गुरुङ समुदायले मनाए धुमधामसँग ‘तमु ल्होसार’ पर्व

तिलोत्तमा सिटी,१५ पौष २०७८। गुरुङ समुदायले धुमधामसँग ‘तमु ल्होसार’ पर्व मनाएका छन्। यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर...

पूरा समाचार पढनुहोस
IMG
भन्सार छलेर भारत लैजाँदै गरेको ३६ लाखको ब्याट्रीसहित ३ जना पक्राउ

तिलोत्तमा सिटी,१५ पौष २०७८।कर छलेर भारततर्फ लैजादै गरेको ३६ लाख रुपैयाँ बराबरको एक ट्रक पुरानो ब्याट्री सहित नवलपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।मंगलबार राति पूर्वी नवलपरासीको कावासोती नगरपालिका...

पूरा समाचार पढनुहोस
IMG
९ महिनापछि सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

तिलोत्तमा सिटी,१३ पौष २०७८। सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उ...

पूरा समाचार पढनुहोस