लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशसभाको बैठक सुरु, संसदीय समितिका सदस्यहरू हेरफेर हुँदै

tillotmacitynews - 2024 Apr 15 05:24 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । लुम्बिनी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा संसदीय समितिका सदस्यहरूको  नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। सोमबार चौथो अधिवेशनको तेस्रो बैठकमा सासदहरुले विभिन्न विषयमा आफ्नो विचार  राख्ने छन्। 


यस्तै  प्रदेशसभाले संसदीय समितिको सभापतिको चयनको  प्रक्रिया जाने  तयारी  गरेको छ। अहिले सासदहरुले आ आफ्नो भनाई राख्ने क्रम सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्