लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

tillotmacitynews - 2024 Apr 04 07:12 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २२  गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।  विहिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।


मुख्यमन्त्री चौधरी पदमा बस्दासम्म जनताको पक्षमा काम गरेको दावी गरे । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै कहिले कता कहिले जाने प्रवृत्तिले देशको हित नहुने बताए । अहिले संघीयताप्रति गम्भीर प्रश्न उठिरहेकोले यस प्रकारको राजनीतिक प्रबृत्तिले संघीयता सफल नहुने दाबी गरे ।  

कमेन्ट गर्नुहोस्