लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा १६ मा रास्वपाको वडा भेला तथा पहिलो तदर्थ समिति चयन

tillotmacitynews - 2023 Jun 18 10:14 AM
IMG

तिलोत्तमा सिटी । असार ३ गते ।  राष्टिय स्वतन्त्र पाटी तिलोत्तमाको १६ नम्बर स्तरिय वडा भेला तथा पहिलो तदर्थ समिति शनिबार गठन गरिएको छ ।  तिलोत्तमा १६ पर्सहवा स्थित बिन्दबासिनी मन्दिर प्रागंणमा सम्पन्न भेलाले गुरु प्रसाद बश्याल संयोजक रहनुभएको ११ सदस्यीय पहिलो तदर्थ कमिटी चयन गरेको छ ।  जसको सदस्यहरुमा सन्तोष पराजुली, नेत्र बश्याल, तोलाकान्त उपाध्याय, निरज अर्याल, तिलक भण्डारी, ओम सारु मगर, रोमाकान्त तिमिल्सिना, गीता गैरे एवं कविता बश्याल लगायत रहनुभएको छ ।  जिल्ला संयोजक प्रकाश ज्ञवालीको अध्यक्षतामा एंव नरेश पछाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा टोलबासी एंव पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कमेन्ट गर्नुहोस्