लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

केपी ओली र बाबुराम भट्टराईबीच बालकाेटमा भेटवार्ता

tillotmacitynews - 2023 Jan 02 10:11 PM
IMG

तिलोत्तमा,२०७९ पौष १८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीभ भेटवार्ता भएकाे छ ।ओली र भट्टराईबीच आज साेमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हाे । भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारकाे प्रभावकारिता लगायत विषयमा छलफल भएकाे छ ।नेकपाले गएकाे मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रकाे चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकाे थियाे । 

कमेन्ट गर्नुहोस्