लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेले लुम्बिनीमा छान्यो समानुपातिकतर्फका ११ सांसद

IMG

तिलोत्तमा, २८ मंसिर २०७९।नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । समानुपातिक सूचीबाट शनिबार ११ जना प्रदेशसभा सदस्यहरुको नाम एमालेले तय गरेको हो ।एमालेले छानेका समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।


जानकी न्यौपाने (रुपन्देही)

बसन्ती न्यौपाने (बाँके)

गिरिधारीलाल न्यौपाने (कपिलवस्तु)

सरिता पुन (रुकुम पुर्व)

यमुना रोका (रोल्पा)

सिता चौधरी (दाङ)

भगवतीकुमारी थरुनी (रुपन्देही)

इन्द्रकुमारी गहतराज (पाल्पा)

रेखाकुमार शर्मा (दाङ)

शान्ति लोध (रुपन्देही)

सायरा वानु (बाँके)

कमेन्ट गर्नुहोस्