लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही–३ मा जनमुक्तिबाट मोजीब अलीले पाए टिकट

tillotmacitynews - 2022 Oct 08 02:44 PM
IMG

तिलोत्तमा सिटी न्युज, असोज २२ गते ।राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ बाट युवा नेता मोजीब अलीलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापाका अनुसार मोजीब अलीले रुपन्देही–३ बाट टिकट पाएका हुन् ।अली राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सचिव हुन् । उनी भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति समेत हुन् ।

कमेन्ट गर्नुहोस्