लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री खाण रुपन्देही-३ बाट प्रत्यक्षमा चुनाव लड्ने

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १९ गते २०७९। नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ।रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए।अघिल्लो पटक समानुपातिकमा बसेका खाण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन्।

कमेन्ट गर्नुहोस्