लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : एमालेले आज दल दर्ता गराउदै

IMG

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिताका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ । एमाले निर्वाचन विभागका अनुसार साढे १२ बजे उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग जाने भएका हुन् ।निर्वाचन आयोगले साउन २२ गते देखि साउन ३१ गतेसम्मका लागि यसअघि दल दर्ता गर्न आह्वान गरेको थियो ।


कमेन्ट गर्नुहोस्