लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

tillotmacitynews - 2022 Jul 23 04:52 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन ७ गते २०७९।  पहिराे खसेपछि बन्द भएकाे नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ । 

कमेन्ट गर्नुहोस्