
तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९। रुपन्देहीको ओमसतिया गाउँपालिकामा नेकपा एमालेका मञ्जित कुमार यादवले जीत हासिल गरेका छन् ।गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको बुधबार सार्वजनिक नतिजा अनुसार सर्वाधिक मत ल्याई यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।उनले प्रतिद्वन्द्वी राप्रपाका तिलकसिंह कोइरालालाई पराजित गर्दै विजयी हासिल गरेका हुन् ।
कमेन्ट गर्नुहोस्