लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौंबाट हुने हङकङ उडान रद्द

IMG

२०७८ पुष २२, तिलोत्तमा सिटी।  हङकङले हवाई उडानमा रोक लगाएपछि नेपालबाट हङकङका लागि उडान गरिरहेको नेपाल एयरलाइन्सले समेत निर्धारित उडान रद्द गरेको छ ।हङकङको स्वास्थ्य सम्बन्धि मापदण्डका कारण काठमाडौं-हङकङ-काठमाडौं सेक्टरका उडान १९ जनवरी २०२२ सम्म रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्