लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डण्डा खोला छेउमा पर्यटकीय गेट तयार हुँदै

tillotmacitynews - 2021 Dec 10 10:23 PM
IMG

२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर-१ स्थित डण्डाखोला छेउमा पर्यटकीय गेटको निर्माण अन्तिम चरणमा पुगेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा पर्यटकीय गेट निर्माणको ठेक्का प्राकृतिक निर्माण सेवा प्रा.लि.ले पाएको थियो ।सीमा नाका बेलहिया हुँदै आउने र भैरहवाबाट छिमेकी मुलुक भारत जाने यात्रु उक्त गेट हुँदै आवातजावत गर्नेछन् ।सिद्धार्थनगर नगरपालिकाका अनुसार ४ करोड ६० लाख ८८ हजार २ सय ७२ को लागतमा निर्माण भइरहेको गेट आकर्षक रहेको छ ।




कमेन्ट गर्नुहोस्