लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल लेडी जेसीजको अध्यक्षमा अनुपमाको नेतृत्व

IMG

तिलोत्तमा सिटी,१९ मंसिर २०७८।  बुटवल लेडी जेसीजको अध्यक्षमा अनुपमा श्रेष्ठ चयन भएकी छन् । शनिबार बुटवलमा सम्पन्न साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हाे । जेसीज वर्ष २०२२ को निवर्तमान अध्यक्षमा शर्मिला राना ,कार्यकारीणी उपाध्यक्षमा प्रभा गौतम  र वेदना पाण्डे  कानुनी सल्लाहकारमा कमला लम्साल ,महासचिव  संगीता ढकाल,कोषाध्यक्षमा बसन्ता घिमिरे,उपाध्यक्षमा पुनम पन्त,सोनम पाठक,नुमकली राहदी,साबित्रा जिसी, सहसचिबमा सपना ज्ञवाली र सहकोषाध्यक्षमा शुस्मा घिमिरे चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्