लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समूह बिजेता बन्दै ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा

IMG

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। समूह ‘डी’ को बिजेता बन्दै ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको खेलमा ब्राजिलको यू-२३ टिमले साउदी अरेबियाको यू-२३ टिमलाई ३-१ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेको हो  ।ब्राजिलको जितमा रिचार्लीसनले दुई गोल गरे । यस्तै म्याथुएसले एक गोल गरे । साउदीका अब्दुलाह अल अम्रीले एक गोल फर्काए  ।यस समूहबाट आइभरी कोष्टले अन्तिम आठमा स्थान बनाएको छ ।

कमेन्ट गर्नुहोस्