लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल पुष्पलालपार्कमा ट्रिप्परको ठक्करबाट ८१ वर्षीय बृद्धको मृत्यु

IMG

बुटवल, कार्तिक १८-बुटवलमा एक पैदलयात्रीको ट्रिप्परको ठक्करबाट मृत्यु भएको छ ।  बुटवल ६ पुष्पलालपार्कछेउमा पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दै गर्दा लु २ ख ३०४६ नम्बरको ट्रिप्परले उनलाइ ठक्कर दिएको थियो । बुटवल उपमहानगरपालिका–८ का ८१ वर्षीय नेत्रलाल श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए। उनलाइ बुटवलबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएकोमा लगिएको र उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्