लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेस्सीका १० क्षण : म्याराडोना बिर्साउने मेस्सीका १० क्षण

IMG

१० भदौ, काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोना क्लव छोड्ने इच्छा व्यक्त गर्दै मंगलबार पत्र लेखे । यसको अर्थ नोउ क्याम्पमा १६ वर्षको करियर, जसमा उनले ३४ ट्रफीहरु र ६३४ गोल हासिल गरे, टुंग्याउन उनी तयार भएका छन् ।


बार्सिलोनामा खेल्दा ६ पटक बालोन डे ओर अवार्डसँगै मेस्सीको केही विलक्षण उपलब्धीहरु छन् । गत समरमा बीबीसीले बार्सिलोना र अर्जेन्टिनाका लागि मेस्सीको १० उत्कृष्ट क्षण सार्वजनिक गर्दै त्यसलाई क्रमैसँग राख्न भनेको थियो । पाठकहरुकै मतका आधारमा बीबीसीले त्यसलाई १ देखि १० सम्म क्रमबद्ध रुपमा राखेको छ ।

कमेन्ट गर्नुहोस्