लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कार सँग ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु

tillotmacitynews - 2020 May 09 02:25 AM
IMG

शुक्रबार विहान रविभवनमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहान ७ः२५ बजे रविभवनमा भएको दुर्घटनामा मोरङका २३ वर्षीय युवकको मृत्यु भएको हो ।


सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारले बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्